काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ङादी ग्रुप पावरको बोनस सेयर सूचिकृत भएको छ ।
कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ८ लाख ३९ हजार ४८२.२५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् सो सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०७९ चैत २६ आइतवार १४:५६ मा प्रकाशित