back
NMB ad

सेयर बजारमा सामान्य सुधार १२ उपसूचक हरियाली हुँदा कारोबार रकम घट्यो

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर झिनो अंकको सुधार आएको छ । उक्त दिन बजार ५.५४ अंकले बढेको हो ।

आज नेप्से परिसुचक १८४४.०२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा ९१ करोड १९ लाख ७६ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचिकृत २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको १द्द वटा उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा सुधार आउँदा आज ग्लोबल आइएमइ लघुवित्तको सेयर मूल्य उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ६.५४ प्रतिशतले घटेको हो । त्यसैगरी, बलेफी हाइड्रोपावरको ५.२५ प्रतिशत, इष्टर्न हाइड्रोपावरको ३.९९ प्रतिशत, मैलुङ खोला जलविद्युतको ३.३७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०७९ चैत २७ सोमवार १५:२९ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...