back
NMB ad

नेपालमा १२१ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप एक संक्रमितको ज्यान गएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

वि.सं.२०७९ चैत २९ बुधवार १६:५३ मा प्रकाशित

You can share this post!

मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव   

मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १२:१४

प्रा डा राजीव झा    काठमाडौँ, ११ जेठ : मस्तिष्क यस्तो...

नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छः प्रधानमन्त्री   

नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ११:३०

काठमाडौँ, ११ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक...

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ११ शुक्रवार ११:१०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने...

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब   

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:५८

वीरगञ्ज (पर्सा), ११ जेठः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको...

सुनको भाउ घट्ने क्रम जारी, आज कति घट्यो ?

सुनको भाउ घट्ने क्रम जारी, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:४६

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी गिरावट...

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी   

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:३४

 काठमाडौँ, ११ जेठः सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन...