back
NMB ad

एफएनसीसीआई निर्वाचन :  हेर्नुहोस् कुन पदमा को निर्वाचित ? (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन काठमाडौंमा जारी छ। वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ भने अन्य पदको नतिजा आइसकेको छ।

जसमा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। ज्योत्सनाले भरत आचार्यलाई पराजित गरेकी थिइन् भने हेमराजले मनिषलाल प्रधान र शकुन्तला हिराचजलाई हराएका हुन्। यसैगरी जिल्ला नगर उपाध्यक्षमा भने सुरकृष्णले अरुण सुमार्गी र दिनेशलाल श्रेष्ठलाई हराएका हुन्।

एसोसिएट सदस्यतर्फ

१.डा. रामशरण थपलिया- १४४०

२. मनोज पौडेल- १३७३

३.आनन्दकुमार बगेरिया-१३६४

४.अम्बिकाप्रसाद पौडेल- १३६३

५. सुनिलनारायण श्रेष्ठ- १३४२

६. सुशील थापा- १३२९

७. शैलेन्द्र गुरागाईं- १३१५

८. राजेशकुमार अग्रवाल- १३१२

९. हेमन्त गोल्छा- १३००

१०. देशबन्धु बस्नेत-१२८४

११. अविनाश बोहोरा- १२७५

१२. गोपाल खनाल- १२६५

१३. उज्वलकुमार श्रेष्ठ- ११९१

१४. प्रबलजंग पाण्डे-११२८

१५. जुना माथेमा- ९९१

१६. शक्तिकुमार बेगानी- ९८८

१७. सन्दीपकुमार अग्रवाल- ९२५

१८. ऋणी अग्रवाल- ८८१

१९. मुकुन्दप्रसाद तिमल्सिना- ८४२

जिल्लानगरमा विजयी सदस्यहरु

१. मोहन प्रसाद श्रेष्ठ- ९१

२. प्रयास कार्की- ८८

३. अमरेश चन्द्र बैदार- ८१

४. तारा बहादुर कार्की- ८१

५. नविन रिजाल- ७९

६. कल्पना गैरे- ७७

७. उमेश डालमिया- ७३

८. उज्ज्वल प्रसाद कसजु- ७२

९. बेदबहादुर श्रेष्ठ- ७२

१०. मन्जु कुमार श्रेष्ठ (कोज)- ६९

११. अब्दुल वाहिद मन्सुर- ७०

१२. किशोर कुमार आचार्य- ६९

१३. कृष्ण कुटवाल- ६७

१४. केशब प्रसाद भण्डारी-         ६७

१५. पुष्पराज कुंवर- ६६

१६. गोकुल श्रेष्ठ- ६४

१७. अनिलकृष्ण श्रेष्ठ- ६४

१८. निरक केसी- ६३

१९. दिपक नेपाल- ६३

१८ जना विजयी हुनेमा केसी र नेपालको ६३ मत सहित बराबरी भएको छ।

वस्तुगत सदस्यहरुमा

१. राजकुमार कार्की राजु –  ६२

२. पशुपतिदेव पाण्डे- ६५

३. कमला श्रेष्ठ- ६६

४. मनोज अधिकारी- ६७

५. नानीराज घिमिरे- ७२

६. भक्त बहादुर हमाल- ७२

७. रविन पुरी- ७४

८.अरनिको राजभण्डारी- ७६

९. डा. सुबोध कुमार गुप्ता- ७५

१०. नरेशलाल श्रेष्ठ- ९१

११. लिलेन्द्रप्रसाद प्रधान- ७९

१२. शिव प्रसाद घिमिरे- ८१

१३. शोभा जावाली- ७२

१४. हरिबहादुर कार्की- ८२

प्रदेश सदस्यहरु

प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको थियो। बाँकी प्रदेश सदस्यमा भने निर्विरोध भएको थियो।

वि.सं.२०७९ चैत ३० बिहीवार १२:५१ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...