काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ ।
सेयर बजारमा सुधार आउँदा कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।कम्पनीहरुको सेयरमूल्य ९.९९/९.९९ प्रतिशतले बढेको छ ।
त्यसैगरी गुराँस लघुवित्तको ९.५९ प्रतिशत, एनसीसी डिबेञ्चर २०८६ को ८.२१ प्रतिशत, साम्लिङ पावरको ८.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० वैशाख ६ बुधवार १५:०६ मा प्रकाशित