back
NMB ad

वाणिज्य बैंकहरुको खराब कर्जा : हिमालयन बैंकको सबैभन्दा बढी, अन्य कुनको कति ?

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिना २१ वटै वाणिज्य बैंकको खराब कर्जा ह्वात्तै बढेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार सबै बैंकको खराब कर्जा बढेको हो ।

तीन वटा बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा बढी रहेको छ भने १० वटा बैंकको खराब कर्जा ३ प्रतिशत भन्दा बढी रहेका छन् ।

यो अवधिमा सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको बढेको छ । गत आवको चैत मसान्तमा बैंकको खराब कर्जा ०.९९ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ४.५६ प्रतिशत पुगेको छ । त्यस्तै, कृषि विकास बैंकको खराब कर्जा पनि ४.३५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कृषि बैंकको २.३२ प्रतिशत खराब कर्जा थियो ।

यस्तै नेपाल बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.०६ प्रतिशत रहेको थियो । स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.९ प्रतिशत र नेपाल एसविआई बैैंकको खराब कर्जा०.९७ प्रतिशत रहेको छ ।

सिटिजन्स बैंकको ३.९८ प्रतिशत, कुमारी बैंकको ०.९६ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेको छ । ग्लोबल आइएमई बैंकको खराब कर्जा ३।९६ प्रतिशत, सिद्धार्थ बैंकको खराब कर्जा ३.९५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकको खराब कर्जा ३.९४ प्रतिशत पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.८८ प्रतिशत, नबिल बैंकको ३.८७ प्रतिशत, सनराइज बैंकको ३.६२ प्रतिशत, प्रभु बैंकको ३.४८ प्रतिशत, प्राइम बैंकको खराब कर्जा ३.०६ प्रतिशत पुगेको छ ।

बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार एनएबि बैंकको खराब कर्जा २.९६ प्रतिशत, माछापुच्छ्रे बैंकको खराब कर्जा २.३७ प्रतिशत, सानिमा बैंकको २.२७ प्रतिशत, लक्ष्मी बैंकको १.८२ प्रतिशत खराब कर्जा रहेको छ । एभरेष्ट बैंकको खराब कर्जा ०.७० प्रतिशत पुगेको छ ।

वि.सं.२०८० वैशाख ८ शुक्रवार १६:१५ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...