back
NMB ad

क्रिष्टल फाइनान्सले गर्यो यस्तो अनुरोध

Kumari bank ad

काठमाडौं । क्रिष्टल फाइनान्सले निक्षेप दाबी गर्न अनुरोध गरेको छ । कम्पनी खारेज प्रक्रियामा रहेकाले फाइनान्समा जम्मा गरिएको निक्षेप दाबी गर्न कम्पनीले आग्रह गरेको हो ।

खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्समा निक्षेप खाता रहेका व्यक्ति, संघ तथा संस्थाहरुले १५ दिन आफ्नो लिन बाँकी निक्षेप भुक्तानी दावी पेश गर्न कम्पनीले अनुरोध गरेको हो ।

निक्षेप दाबी गर्दा निक्षेपकर्ताको खातामा रहेको नाम, निक्षेप रकम, निक्षेपकर्ताको दस्तखत (खाता खोल्दा वखतको) नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, कम्पनी, संघ तथा संस्थाहरुको हकमा दर्ता तथा प्यान प्रमाण पत्रको प्रतिलिपी र नेपाल राष्ट्र बैंकको ग्राहक पहिचान कार्यविधी बमोजिमको अन्य आवश्यक कागजातहरु र फोटो पनि पेश गर्नुपर्ने बताएको छ ।

वि.सं.२०८० वैशाख १० आइतवार ०८:३५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...