काठमाडौं । एभरेष्ट बैंकको संचालक समितिमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएको छन् । बैंकको बैशाख ८ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालकमा नियुक्त गरेको हो ।
बैंकको संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने अरुणमान शेरचनले संचालक समिति सदस्य पदबाट राजिनामा दिए पश्चात बैंकले श्रेष्ठलाई नियुक्त गरेको हो ।
वि.सं.२०८० वैशाख ११ सोमवार १०:०९ मा प्रकाशित