back
NMB ad

महासंघमा स्थायी समिति र सदस्यता समिति गठन

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा स्थायी समिति र सदस्यता समिति गठन भएको छ ।
महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन भएको छ ।

स्थायी समितिका सदस्यहरूमा महासंघका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष, प्रदेश महासंघमा निर्वाचित अध्यक्षहरू रहनु भएको छ ।

त्यसैगरी सदस्यता समितिका सदस्यहरूमा महासंघका तीन जना उपाध्यक्षहरूलाई मनोनयन गरिएको छ ।

वि.सं.२०८० वैशाख ११ सोमवार १७:५१ मा प्रकाशित

You can share this post!

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान   

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान   

वि.सं.२०८१ जेठ २५ शुक्रवार २०:०६

काठमाडौँ, २५ जेठ : होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ...

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ   

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १९:५९

काठमाडौँ, २५ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने...

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक   

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १९:५३

काठमाडौँ, २५ जेठः नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र...

झापा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा   

झापा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १७:०२

भद्रपुर (झापा), २५ जेठ : नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि...

कुमारी बैंक र यूएसएआइडी बीच सम्झौता

कुमारी बैंक र यूएसएआइडी बीच सम्झौता

वि.सं.२०८१ जेठ २५ शुक्रवार १६:५९

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय...

अवैधानिक उत्खनन् बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन   

अवैधानिक उत्खनन् बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १६:४९

मलेखु (धादिङ), २५ जेठ : धादिङको सिद्धलेक गाउँपालिकामा कृषि फार्म...