back
NMB ad

बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकले दियो यस्तो निर्देशन

Kumari bank ad

निरज कार्की, काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत खातामा रहेको निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत विन्दुले मात्रै राख्न सुझाएको छ । राष्ट्र बैंकले आज वित्तीय जानकारीको लागि भन्दै एक सूचना जारी गरेर बचत खाताको निक्षेपको ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढीले फरक नपार्न सुझाएको हो ।

राष्ट्र बैंकले बचत खातामा दिने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक नराख्न भन्दै नयाँ खाताको विकास गर्दा पुरानो खाताको ब्याजदर अत्यन्तै कम भयो भने आम गुनासोलाई सम्बोधन गर्न राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले विविध प्रकारका बचत खाताका विकल्प प्रदन गर्दै आएका हुन्छन् । यी सबै बचत खाताको ब्याजदर परिवर्तन गर्दा वा नयाँ बचत खाताको विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर सोही बमोजिम समायोजन अर्थात बढ्दा सबैंको बढ्ने र घट्दा सबैको घट्ने व्यवस्था गर्न राष्ट्र बैंकले भनेको हो ।

वि.सं.२०८० वैशाख १२ मंगलवार १३:५२ मा प्रकाशित

You can share this post!

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५०

गलकोट (बागलुङ), १० जेठ : कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका...

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...