काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा वैशाख ९ गते सम्पन्न भएको छ।
साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय महुली सप्तरीमा सम्पन्न भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तो माइन्यूट विवरण
वि.सं.२०८० वैशाख १३ बुधवार ११:५४ मा प्रकाशित