back
NMB ad

मिटर ब्याजीलाई ७ वर्ष कैद हुने, यस्तो छ अध्यादेशको पूर्णपाठ

Kumari bank ad

काठमाडौं । सरकारले मिटर ब्याजीलाई सजाय बढाएको छ । मौजुदा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै सरकारले मिटर ब्याजीलाई सजाय बढाएको हो ।

योसँगै अब पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । संशोधित कानुनअनुसार लेनदेन नभएको वा नगरेको रकम दिएको लिखत तयार गर्ने, लेनदेन गरेको रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दा नै ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने सजायको भागिदार हुनेछन् ।


वि.सं.२०८० वैशाख २२ शुक्रवार १३:४९ मा प्रकाशित

You can share this post!

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान   

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान   

वि.सं.२०८१ साउन ९ बुधवार १४:०९

काठमाडौँ, ९ साउनः नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा...

प्राविधिक परीक्षणका लागि पोखरा आउँदै थियो सौर्यको जहाज : प्रवक्ता सुवेदी   

प्राविधिक परीक्षणका लागि पोखरा आउँदै थियो सौर्यको जहाज : प्रवक्ता सुवेदी   

वि.सं.२०८१ साउन ९ बुधवार १३:४८

गण्डकी, ९ साउन : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले...

त्रिभुवन विमानस्थल पुनः सञ्चालन

त्रिभुवन विमानस्थल पुनः सञ्चालन

वि.सं.२०८१ साउन ९ बुधवार १३:३४

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय...

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने 

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने 

वि.सं.२०८१ साउन ९ बुधवार १३:१६

वासिङ्टन, ९ साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार देशबासीका...

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

वि.सं.२०८१ साउन ९ बुधवार १२:४०

काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९...

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

वि.सं.२०८१ साउन ९ बुधवार १२:२५

फुङ्लिङ (ताप्लेजुङ), ९ साउनः यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक...