back
Kumari Bank

एक लघुवित्तको १९ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुको खातामा लाभांश वितरण सुरु गरेको छ ।

कम्पनीको २०७९ फागुन १२ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाले पारित गरेको १९ प्रतिशत बोनस सेयर वितरण गरेको हो । २०७९ फागुन १ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । चैत ३० गतेसम्म कायम सेयरधनीहरुको बैक खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।

हालसम्म सेयर अद्यावधिक नगराएका सेयरधनीहरुले अद्यावधिक गराएपछि मात्र लाभांश जम्मा गर्ने भएको हुँदा खाता अद्यावधिक गर्ने कम्पनीले भनेको छ ।

साथै विगतका साधारण सभाबाट पारित नगद लाभांश तथा बोनस सेयर लिन बाँकी सेयरधनीहरुलाई सेयर रजिस्टार एनआएबिएल एस क्यापिटलमा सम्पर्क गरि आआफरनो नगद लाभांश तथा बोनस सेयर लिन पनि अनुरोध गरेको छ ।

वि.सं.२०८० वैशाख २६ मंगलवार १०:१८ मा प्रकाशित

You can share this post!

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बनमा, यस्तो छ कारण

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बनमा, यस्तो छ कारण

वि.सं.२०८२ असार ३० सोमवार २१:४८

काठमाडौं । फर्जी कार्यानुभव देखाएर बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका...

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?   

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?   

वि.सं.२०८२ असार ३० सोमवार २१:०६

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार २०:५४

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औँ वार्षिक साधारण सभा...

एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच विशेष सहकार्य, ग्राहकलाई रेष्टुरेन्ट र चार्जिङ सेवामा छुट

एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच विशेष सहकार्य, ग्राहकलाई रेष्टुरेन्ट र चार्जिङ सेवामा छुट

वि.सं.२०८२ असार ३० सोमवार २०:४१

काठमाडौँ : एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रालिबीच बैंकका...

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२ सम्पन्न, उत्कृष्ट विद्यालय र व्यक्तित्व सम्मानित

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२ सम्पन्न, उत्कृष्ट विद्यालय र व्यक्तित्व सम्मानित

वि.सं.२०८२ असार ३० सोमवार २०:३०

काठमाडौँ : केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको ‘केन्द्रबिन्दु एजुकेसन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार ३० सोमवार ०६:५४

काठमाडौँ :  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...