back

प्रभु लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

Nepal Bank

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको बैशाख २५ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो लाभांश घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको १०.५२ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा प्राधिकरणको स्विकृति र आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।

वि.सं.२०८० वैशाख २६ मंगलवार १०:०८ मा प्रकाशित

You can share this post!

जोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

जोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८२ असार ५ बिहीवार ०६:३१

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै   

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै   

वि.सं.२०८२ असार ५ बिहीवार ०६:२६

काठमाडौँ : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?      

आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?   

वि.सं.२०८२ असार ५ बिहीवार ०६:१९

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

शुभश्री अग्नि सिमेन्टले २ करोड २ लाख कित्ता आइपीओ बिक्री गर्ने

शुभश्री अग्नि सिमेन्टले २ करोड २ लाख कित्ता आइपीओ बिक्री गर्ने

वि.सं.२०८२ असार ४ बुधवार १८:३०

काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आइपीओ बिक्रीको अनुमतिका...

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा   

देशका पाँच मुख्य राजमार्ग अवरुद्ध, तीन राजमार्ग एकतर्फी सञ्चालनमा   

वि.सं.२०८२ असार ४ बुधवार १८:२४

काठमाडौँ  : देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पाँच...

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन   

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ४ बुधवार १८:२०

रसुवा : रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात...