back
NMB ad

शिखर इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च चिफ लगायत विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ ।

कम्पनीले काठमाडौं, भक्तपुर र ललितपुरका लागि केही संख्यामा ब्रान्च चिफ माग गरेको छ । साथै असिस्टेन्ट लेभलअन्तर्गत एएमएलमा १ जना, अकाउन्टमा २ जना र रि इन्स्योरेन्स अन्तर्गत १ जना कर्मचारी माग गरेको छ । असिस्टेन्टका लागि कम्पनीले स्नातक र रि इन्स्योरेन्स विभागका लागि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले जेठ १ गतेसम्म कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्ने कम्पनी जनाएको छ।

वि.सं.२०८० वैशाख २९ शुक्रवार १८:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...