back
NMB ad

एक बैंकको बोनस सेयर सेयरधनीको खातामा जम्मा, तपाइकोमा आयो त ?

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले बोनस सेयर सम्बन्धित शेयरधनीहरुको हितग्राहि खातामा जम्मा गरिदिएको छ ।

बैंकको २०७९ फागुन १४ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ३ प्रतिशत बोनश शेयर प्रदान गर्ने प्रस्ताव पारित भए बमोजिम सो बोनश शेयर सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गरेको हो । बैंकले २०७९ माघ २८ गतेसम्म सेयर अभौतिकिकरण गरेका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको जनाएको छ ।

सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः बोनस सेयर जम्मा गरिने हुँदा हालसम्म भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको हकमा शेयर अभौतिकरण भएपश्चात सम्बन्धित हितग्राहि खातामा बोनश शेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

वि.सं.२०८० जेठ १ सोमवार १२:१३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...