back
NMB ad

एक कम्पनीको २५ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा

Kumari bank ad

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले आफ्ना सेयरधनीहरुको खातामा लाभांश वितरण सुरु गरेको छ ।

कम्पनीको २०७९ असोज २८ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत बोनस सेयर वितरण गरेको हो । २०७९ असोज १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

हालसम्म सेयर अद्यावधिक नगराएका सेयरधनीहरुले आफरनो सेयर अभौतिकीकरण गराई बोनस सेयर हितग्राही खातामै प्राप्त गर्न सकिने जानकारी दिएको छ ।

साथै विगतका साधारण सभाबाट पारित नगद लाभांश तथा बोनस सेयर लिन बाँकी सेयरधनीहरुलाई सेयर रजिस्टार एनआएबिएल एस क्यापिटलमा सम्पर्क गरि आ-आफ्नो नगद लाभांश तथा बोनस सेयर लिन पनि अनुरोध गरेको छ

वि.सं.२०८० जेठ १ सोमवार १२:३० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...