back
NMB ad

सामान्य अंकले बढ्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले बढेको छ । उक्त दिन बजार ३.२९ अंकले बढेर १८२१ को विन्दुमा कायम हुन पुगेको हो ।

उक्त दिन ६४ करोड १ लाख १७ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको ११ वटा उपसूचकमा हरियाली छाएको छ ।

उक्त दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकको कारोबार भएको छ । आज कम्पनीको ५ करोड १ लाख ४६ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्ट्सको २ करोड ८८ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन नबील बैंकको २ करोड १६ लाख ८५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सको १ करोड ६७ लाख १ हजार रुपैयाँ र हिमालयन बैंकको १ करोड ६४ लाख ३४ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८० जेठ २ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...