काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरुबाट सूचना जारी भएको मितिदेखि २१ दिन भित्र प्राधिकरणको वेवसाइट मार्फत आवेदन दिन सकिने जनाएको छ ।
वि.सं.२०८० जेठ ४ बिहीवार १२:१७ मा प्रकाशित