back
NMB ad

अभियान लघुवित्तमा सहायक देखि अधिकृत सम्मको कर्मचारी माग

Kumari bank ad

काठमाडौं । अभियान लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै सहायक स्तर देखि अधिकृत सम्मको कर्मचारी  माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरेको छ । योग्य आवेदकले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र इमेल [email protected] ठेगाना  मा इमेल गर्न वा संस्थाको केन्द्रिय कार्यालय पनौती न.पा. वडा नं ४ काभ्रेपलाञ्चोकमा आवेदन बुझाउन सकिने जनाएको छ । अभियान लघुवित्त काभ्रे पनौतीमा केन्द्रीय कार्यालय रहेको छ भने देशैभर शाखा सञ्जाल रहेको छ ।

वि.सं.२०८० जेठ ७ आइतवार १०:२७ मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...