back
NMB ad

भारतमा आईपीओ लिस्टिङ ३ दिनभित्र हुने

Kumari bank ad

एजेन्सी । भारतीय सेयर बजारको नियामक निकाय सेबीले आईपीओसम्बन्धी ठूलो प्रस्ताव ल्याएको छ।

सेबीले आईपीओ निष्कासन बन्द भएपछि स्टक एक्सचेन्जमा सेयर सूचीकरणको समयसीमा घटाउने प्रस्ताव गरेको हो।

हाल भारतमा आईपीओ निष्कासन बन्द भएको ६ दिनभित्र सेयर सूचीकृत हुने गर्दछ। सेबीले यो अवधि घटाएर ३ दिनभित्र सेयर सूचीकृत गर्नुपर्ने प्रस्ताव गरेको हो। यसबाट आईपीओ निष्कासन गर्ने कम्पनी र लगानीकर्ता दुवैलाई फाइदा हुने सेबीको निष्कर्ष छ।

सेबीको परामर्शपत्रका अनुसार सूचीकरणको समयसीमा घटाउँदा आईपीओ जारीकर्ताले उठाएको पुँजीमा छिटो पहुँच पुग्नेछ। यसले व्यवसाय गर्न सहज हुने सेबीको ठहर छ।

सेबीको परामर्शपत्रमा निष्कासन बन्द हुने मिति र सेयर सूचीकरणको मितिबीचको समयावधि घटाउन सुझाव दिइएको छ। प्रस्तावित परिवर्तनले सूचीकरणको समयलाई विद्यमान ६ दिनबाट घटाएर ३ दिन बनाउनेछ। यस प्रस्तावमा प्रतिक्रिया दिन सेबीले जुन ३ सम्म सरोकारवालासँग राय मागेको छ।

वि.सं.२०८० जेठ ७ आइतवार १३:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...