back
NMB ad

भारतमा आईपीओ लिस्टिङ ३ दिनभित्र हुने

Kumari bank ad

एजेन्सी । भारतीय सेयर बजारको नियामक निकाय सेबीले आईपीओसम्बन्धी ठूलो प्रस्ताव ल्याएको छ।

सेबीले आईपीओ निष्कासन बन्द भएपछि स्टक एक्सचेन्जमा सेयर सूचीकरणको समयसीमा घटाउने प्रस्ताव गरेको हो।

हाल भारतमा आईपीओ निष्कासन बन्द भएको ६ दिनभित्र सेयर सूचीकृत हुने गर्दछ। सेबीले यो अवधि घटाएर ३ दिनभित्र सेयर सूचीकृत गर्नुपर्ने प्रस्ताव गरेको हो। यसबाट आईपीओ निष्कासन गर्ने कम्पनी र लगानीकर्ता दुवैलाई फाइदा हुने सेबीको निष्कर्ष छ।

सेबीको परामर्शपत्रका अनुसार सूचीकरणको समयसीमा घटाउँदा आईपीओ जारीकर्ताले उठाएको पुँजीमा छिटो पहुँच पुग्नेछ। यसले व्यवसाय गर्न सहज हुने सेबीको ठहर छ।

सेबीको परामर्शपत्रमा निष्कासन बन्द हुने मिति र सेयर सूचीकरणको मितिबीचको समयावधि घटाउन सुझाव दिइएको छ। प्रस्तावित परिवर्तनले सूचीकरणको समयलाई विद्यमान ६ दिनबाट घटाएर ३ दिन बनाउनेछ। यस प्रस्तावमा प्रतिक्रिया दिन सेबीले जुन ३ सम्म सरोकारवालासँग राय मागेको छ।

वि.सं.२०८० जेठ ७ आइतवार १३:४५ मा प्रकाशित

You can share this post!

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यसरी हेर्नुहोस्

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यसरी हेर्नुहोस्

वि.सं.२०८१ असार ११ मंगलवार १४:०२

काठमाडौं । एसईईको नतिजा एसएमएस सेवा प्रदायक, स्प्यारो एसएमएसबाट हेर्न...

छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन   

छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन   

वि.सं.२०८१ असार ११ मंगलवार १३:५०

गलकोट (बागलुङ), ११ असारः यहाँको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम...

विद्यार्थीले कक्षा दशपछि के पढ्ने ? विषय छनोट कसरी गर्ने ?     

विद्यार्थीले कक्षा दशपछि के पढ्ने ? विषय छनोट कसरी गर्ने ?     

वि.सं.२०८१ असार ११ मंगलवार १३:४२

अमृतबाबु भट्ट   काठमाडौँ : एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू...

यस वर्षको एसइई परीक्षाको नतिजा कहिले हुँदैछ सार्वजनिक ? यस्तो छ तयारी

यस वर्षको एसइई परीक्षाको नतिजा कहिले हुँदैछ सार्वजनिक ? यस्तो छ तयारी

वि.सं.२०८१ असार ११ मंगलवार १३:३३

भक्तपुर, ११ असारः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस...

२० वर्षपछि विवाह गर्ने किशोरीलाई  २० हजार प्रदान गर्ने  

२० वर्षपछि विवाह गर्ने किशोरीलाई  २० हजार प्रदान गर्ने  

वि.सं.२०८१ असार ११ मंगलवार १३:२२

बोदेबरसाइन : यहाँको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने...

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ: प्रधानमन्त्री दाहाल   

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ: प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ असार ११ मंगलवार १३:१८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वर्ष २०८१/८२ को बजेट तुलनात्मक...