काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेका तीन पदमा कर्मचारी माग गरेको हो ।
बैकले म्यानेजमेन्ट ट्रेनि र ट्रेनि एसिस्टेन्ट पदमा केहि संख्याले कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाइट https://www.ctznbank.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।
वि.सं.२०८० जेठ १० बुधवार ११:२७ मा प्रकाशित