काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार छिमेक लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको २२ प्रतिशत बोनस बापतको ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० जेठ १० बुधवार १२:२८ मा प्रकाशित