back
NMB Ad

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

Royal Enfield Inside Page Banner

काठमाडौं । आज जेठ ११ गते बिहीबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला १ हजार रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला १० रुपैंयाले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि अघिल्लो कारोबार दिन जेठ १० गते बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० हजार र तेजावी सुन १ लाख ९ हजार ३०० रुपैंयामा कारोबार भएको थियो । चाँदी १ हजार ३६० रुपैंयामा कारोबार भएको थियो ।

वि.सं.२०८० जेठ ११ बिहीवार १०:३६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति   

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:२४

खोटाङ : विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रू...

अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन   

अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन   

वि.सं.२०८१ फागुन ५ सोमवार १३:१४

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी...

पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात सुरु   

पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात सुरु   

वि.सं.२०८१ फागुन ५ सोमवार १२:५१

बागमती : भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात...

युक्रेनमा ट्रम्पको कुटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट   

युक्रेनमा ट्रम्पको कुटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट   

वि.सं.२०८१ फागुन ५ सोमवार १२:४१

पेरिस :  फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी...

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा विशेष छुट

वि.सं.२०८१ फागुन ५ सोमवार १२:३२

काठमाडौं । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित...

अस्पतालबाट आजै डिस्चार्ज हुँदै अर्थमन्त्री पौडेल, मेयर आचार्य केही दिन उपचारमा रहने

अस्पतालबाट आजै डिस्चार्ज हुँदै अर्थमन्त्री पौडेल, मेयर आचार्य केही दिन उपचारमा रहने

वि.सं.२०८१ फागुन ५ सोमवार १२:००

काठमाडौं । : पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते...