back
NMB ad

केही स्थानमा हवाहुरीको सम्भावना, यस्तो छ आजको मौसम

Kumari bank ad

काठमाडौँ, १२ जेठ ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तराईका केही स्थानमा हवाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागे पनि दिउँसो बदली र छिटफुट वर्षाको सम्भावना छ ।

वि.सं.२०८० जेठ १२ शुक्रवार ०९:२८ मा प्रकाशित

You can share this post!

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई   

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई   

वि.सं.२०८१ साउन ७ सोमवार ११:२४

काठमाडौँ, ७ साउनः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा...

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ साउन ७ सोमवार १०:५१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ सामान्य बढेको...

राष्ट्रपतिको दौडबाट बाइडेन बाहिरिने, ह्यारिसलाई समर्थन   

राष्ट्रपतिको दौडबाट बाइडेन बाहिरिने, ह्यारिसलाई समर्थन   

वि.सं.२०८१ साउन ७ सोमवार १०:४७

वासिङ्टन, ७ साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको...

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री  राणा   

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री राणा   

वि.सं.२०८१ साउन ७ सोमवार १०:३९

काठमाडौँ, ७ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेका...

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, छ अर्ब ८६ करोड सङ्कलन   

आयात घट्दा वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, छ अर्ब ८६ करोड सङ्कलन   

वि.सं.२०८१ साउन ७ सोमवार १०:१६

वीरगञ्ज (पर्सा), ७ साउनः आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक...

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर   

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर   

वि.सं.२०८१ साउन ७ सोमवार १०:०२

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा...