back
NMB ad

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

Kumari bank ad

काठमाडौं, २१ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको हो ।

प्रतिनिधिसभामा आजबाट आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल शुरु हुने कार्यसूची छ ।आजको बैठक सुरू हुनासाथ एमालेका सांसदहरू उठेर विरोध जनाए ।

प्रमुख विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा सदनमा विशेष समयमा बोल्ने तयारी रहेको थियो । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रमुख सचेतक पदम गिरीले अडान राखेका छन् ।

वि.सं.२०८० जेठ २१ आइतवार १२:४१ मा प्रकाशित

You can share this post!

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

वि.सं.२०८१ असार ५ बुधवार ०६:२८

हेटौँडा : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

वि.सं.२०८१ असार ५ बुधवार ०६:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने

वि.सं.२०८१ असार ५ बुधवार ०६:१८

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ...

आज ५ आषाढ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज ५ आषाढ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असार ५ बुधवार ०६:११

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आजको मौसम: यी स्थानमा भारी वर्षाको चेतावनी   

आजको मौसम: यी स्थानमा भारी वर्षाको चेतावनी   

वि.सं.२०८१ असार ५ बुधवार ०६:०७

काठमाडौँ : हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

वि.सं.२०८१ असार ४ मंगलवार १७:४१

काठमाडौँ, ४ असार : सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं...