back
NMB ad

ग्लोबल आइएमई बैंकको शाखा कार्यालय स्थानान्तरण

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १०, कानदेवतास्थान, कुपण्डोल शाखा नयाँ भवनमा स्थानान्तरण गर्न लागेको हो ।

साथै सो शाखा कार्यलयबाट प्रदान गरिदै आएको लकर सेवा जेठ २८ गतेदेखि ललितपुरको कुपण्डोल ब्रिक्स क्याफे नजिक रहेको नयाँ भवनको पहिला तल्ला स्थित ग्लोबल आइएमई बैंकको कुपण्डोल शाखा कार्यालयबाट प्रदान गरिने बैंकले जनाएको छ ।

लकरको सेवा उपभोग गरिरहेका ग्राहकहरुले आफ्नो  सामान भएमा उक्त सामानहरु जेठ २५ गतेभित्र झिकी सुरक्षित गर्न बैंकले अनुरोध गरेको छ ।

वि.सं.२०८० जेठ २२ सोमवार १३:१९ मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...