back
NMB ad

रेशम चौधरीलाई आममाफी प्रकरणमा कारण देखाउ आदेश   

Kumari bank ad

काठमाडौँ, २३ जेठ । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको छ ।

कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिनुभएको थियो

उक्त आममाफी दिने निर्णयविरुद्ध टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो ।

वि.सं.२०८० जेठ २३ मंगलवार २०:४६ मा प्रकाशित

You can share this post!

गृहमन्त्री लामिछानेद्वारा पनौतीमा निर्माणाधीन ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को अनुगमन   

गृहमन्त्री लामिछानेद्वारा पनौतीमा निर्माणाधीन ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को अनुगमन   

वि.सं.२०८१ जेठ २० आइतवार २१:३२

धुलिखेल, २० जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज काभ्रेपलाञ्चोकको...

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल   

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल   

वि.सं.२०८१ जेठ २० आइतवार २१:२६

अमरेन्द्रकुमार यादव गोदार (धनुषा), २० जेठ : जनकपुरधाममा नौ दशक...

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने   

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने   

वि.सं.२०८१ जेठ २० आइतवार २१:१७

काठमाडौँ, २० जेठ : यस वर्षको मनसुन यही जुन १३...

सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश   

सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश   

वि.सं.२०८१ जेठ २० आइतवार २१:१५

काठमाडौँ, २० जेठ : सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्ने...

सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि

सानिमा रिलायन्स लाईफलाइ कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि

वि.सं.२०८१ जेठ २० आइतवार १७:३८

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट...

महासंघ अध्यक्ष ढकालद्वारा बेलायती लगानीको लागि अनुरोध

महासंघ अध्यक्ष ढकालद्वारा बेलायती लगानीको लागि अनुरोध

वि.सं.२०८१ जेठ २० आइतवार १७:३४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती...