back
NMB ad

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

Kumari bank ad

काठमाडौं, २५ जेठ । मल्टीपर्पस फाइनान्स लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरिएको छ।

कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न ४ लाख ६ हजार ८०० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको हो।

सोहीअनुसार उक्त सेयर सर्वसाधारण समूहमा कारोबार हुने गरी अभिलेख गरिएको पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

योसँगै मल्टीपर्पस फाइनान्सको संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहमा ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ।

वि.सं.२०८० जेठ २५ बिहीवार ११:४८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...