काठमाडौं । नेपाल बैंकको संचालकमा आनन्द काफ्ले नियुक्त भएको छन् । बैंकको संचालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा काफ्लेलाई नियुक्त गरेको बैंकले जानकारी दिएको छ । उहाँले असार ६ गते समितिका अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको पनि जानकारी दिएको छ ।
वि.सं.२०८० असार ७ बिहीवार १३:५० मा प्रकाशित