back
NMB ad

नेप्सेमा थपियो ६ कम्पनीको ९५ लाख कित्ता बोनस सेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ६ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा यस साता असार ३ गतेदेखि ८ गतेसम्म ६ कम्पनीको ९५ लाख ४६ हजार ९३२.२६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनस बापतको ४ लाख ५ हजार २३५ कित्ता, साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनस बापतको ४० लाख ६७ हजार ४७५.६९ कित्ता, नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ४५०.९९ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्सको ८.५० प्रतिशत बोनस बापतको २४ लाख ७१ हजार ८९४.१२ कित्ता, कामना सेवा विकास बैंकको १३ लाख ८५ हजार ८७६.४६ कित्ता र विजय लघुवित्तको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार कित्ता गरी जम्मा ९५ लाख ४६ हजार ९३२.२६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सूचीकृतपश्चात् यी ६ वटै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

वि.सं.२०८० असार ८ शुक्रवार १४:०० मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...