काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा कम्पनकिो १४.२८५ प्रतिशत बोनस बापतको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० असार १३ बुधवार १७:१३ मा प्रकाशित