back
NMB ad

सामुदायिक विद्यालयका शिक्षकले पाउने तलब सार्वजनिक गर्दै बालेनले भने, बोर्डिङका शिक्षकलाई सरकारीसरहकै तलब सुविधा दिनुहोला

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बोर्डिङ शिक्षकहरूलाई सरकारीसरहकै तलब सुविधा दिन आग्रह गरेका छन् ।

उनले सो अनुसार तलब नदिए महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । शिक्षा ऐन २०८ को दफा १२ (७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि सरकारले तोकेअनुसार दिनुपर्ने व्यवस्था गरेअनुसार काम गर्न उनले आग्रह गरेका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले पाउने तलब सुविधा विवरण सार्वजनिक गर्दै सोही अनुसार दिन उनले निजी विद्यालयहरूलाई भनेका हुन् । अहिले माध्यमिक तह प्रथम श्रेणीले ६८ हजार १४५ रुपैयाँ मासिक तलब पाउने गरेका छन् ।

वि.सं.२०८० असार १४ बिहीवार ०९:११ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...