back
NMB ad

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन असार १९ गते मंगलबार सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ४०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५०  रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ प्रतितोला ५ रुपैंयाले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

वि.सं.२०८० असार १९ मंगलवार १०:४१ मा प्रकाशित

You can share this post!

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:४०

भक्तपुर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग...

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:३३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ १८ शुक्रवार २१:२७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य...

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:१६

नयाँदिल्ली, १८ जेठ   : भारतीय अदालतले चरम मौसमी समस्या...

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:०५

बनियानी (झापा), १८ जेठ : झापामा सुपारी प्रशोधनका लागि रु...

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १६:५९

काठमाडौँ, १८ जेठ : कृषि तथा पशुपक्षी बीमाको रकम बढाउनुपर्नेमा...