back
NMB ad

नेको इन्स्योरेन्सद्वारा अस्पताललाई ११ लाख रुपैंया सहयोग

Kumari bank ad

काठमाडौं । देशको निर्जीवन बीमा बजारमा विगत २७ बर्षदेखि सेवा पु¥याईरहेको नेका इन्स्योरेन्स लिमिटेडले ब्यवसाय विस्तार सँगसँगै आप्mनो सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको छ ।

यसै सिलसिलामा मधेश प्रदेशको सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, छपराडी स्थित महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताल (मुनाफा रहित सामुदायिक अस्पताल) लाई ११ लाख रुपैंयाा सहयोग प्रदान गरिएको छ । उक्त अस्पतालको भवन भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको तर मेडिकल उपकरण, औषधी लगायतका सामाग्रीहरुको अभाव रहेको पाइएकोले मधेशका महिलाहरुको प्रसुती सेवा तथा बालबालिकाको उपचारमा सहयोग पुगोस् भनेर कम्पनीले सामाजिक उत्तरदायित्व स्वरुप उक्त रकम प्रदान गरेको हो ।

उक्त अस्पतालमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले सो चेक अस्पताल ब्यवस्थापनलाई हस्तान्तरण गर्नुभयो ।

वि.सं.२०८० असार १९ मंगलवार १८:२१ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...