back
NMB ad

बरामद भएको सुनको तौल १५५ केजी

Kumari bank ad

काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन नेपाल राष्ट्र बैंकले जोखेको छ । ८० देखि १०० किलोसम्म भनिएको सुनको तौल १५५ केजी देखिएको छ ।

राजस्व अनुसन्धान विभागले सुन भएको पोका आज नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पुर्याएको थियो । नेपाल राष्ट्र बैंकले सुनको पोका जोखिसकेको छ ।

बरामद भएको सुन पोकासहित जोख्दा १५५ केजी निस्किएको छ । यद्धपी सुनमा बेरिएको कपडा, कार्टुन र स्कुटरको ब्रेक सु निकाल्दा भने सुनको परिमाण कम हुने अनुमान गरिएको छ।

तौल लिँदा १६० वटा ब्रेक सु भेटिएको थियो । तीमध्ये एक ब्रेक सु बाहेक अन्य सबैमा सुन रहेको फेला परेको छ ।सुन भेटिएका ब्रेक सुबाट सुन निकालेर तौल लिइने भएको हो ।

वि.सं.२०८० साउन ४ बिहीवार १७:२२ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...