काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै टेक्निकल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो ।
बैंकले खुलाएको सो रोजगारीको अवसरमा आवेदन दिनको लागि उम्मेद्वारले स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक उम्मेद्वारलाई बढी प्राथमिकता प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकको वेबसाईट https://www.kumaribank.com/career/apply-now/technical-analyst-contract मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
वि.सं.२०८० साउन ११ बिहीवार ११:१९ मा प्रकाशित