काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आज आइतबार आफनो वेवसाईटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
बोर्डले शुक्रबार गर्ने भनिएको कार्यक्रम आज सार्वजनिक गरेको हो । बोर्डले यस अघिका वर्षमा औपचारिक कार्यक्रम गरेर नीति कार्यक्रम सार्वजनिक गर्ने गरेको भए पनि यस पटक पनि औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो ।
वि.सं.२०८० साउन १४ आइतवार १६:३८ मा प्रकाशित