back
NMB ad

१६ योजना महत्वकांक्षी बन्दैन, पूरा हुने लक्ष्यमात्रै समेटिन्छन् : उपाध्यक्ष श्रेष्ठ

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगक उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औँ योजना महत्वाकांक्षी नभई यथार्थपरक बन्ने बताएका छन् ।

सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्य समितिमा सांसदहरुले सठाएको जिज्ञासाको जवाफ दिदै उपाध्यक्ष श्रेष्ठले हासिल हुने यथार्थपरक योजना बनाइने बताएका हुन् । उनले कोभिड महामारी, रुस–युक्रेन युद्ध लगायत विविध कारणले १५औँ योजनाको लक्ष्य पूरा हुन नसकेको बताए । १६ औँ योजना भने पूरा हुने लक्ष्य मात्रै राखिने उनले बताए ।

चौधौ योजनाका धेरै लक्ष्यहरु पूरा भएको भन्दै उनले १६ योजनाको तयारीमा पनि धेरै अध्ययन गरेर यथार्थपरक मात्रै लक्ष्यहरु राखिने उनले बताए । योजनाको डकुमेन्ट्स पनि यसपटक भद्दा नहुने भन्दै भने, ‘हामी सबैले पढ्न मिल्ने सरल र सहज डकुमेन्ट्स बनाइनेछ ।’

वि.सं.२०८० साउन १५ सोमवार १३:१४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ जेठ १३ आइतवार १५:२०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:१३

काठमाडौं ।साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

पूर्वाधारको पर्खाइमा कोरला नाका   

पूर्वाधारको पर्खाइमा कोरला नाका   

वि.सं.२०८१ जेठ १३ आइतवार १४:३०

म्याग्दी, १३ जेठ : उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको...

प्रभु बैंक र  फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १३ आइतवार १४:१६

पोखरा । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी...

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

वि.सं.२०८१ जेठ १३ आइतवार १३:५९

काठमाडौँ, १३ जेठ : नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को...