back
NMB ad

सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा गिरावट आउँदा यी कम्पनीले गुमाए

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ५.८४ अंकले बढेर २१०६ को विन्दुमा कायम हुन पुगेको हो ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी शिभम् सिमेन्ट्सको कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८८ लाख ६६ हजार रुपैया बराबरको कारोबार भएको छ । सोमबार सेयर बजारमा १ अर्ब ८५ करोड ८० लाख २ हजार रुपैंया कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएको २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको १० वटा उपसूचकमा हरियाली भएको छ ।

सेयर बजारमा सुधार आउँदा विन नेपाल लघुवित्तको सेयर मूलय सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ४.३१ प्रतिशतले घटेको हो । त्यसैगरी, ग्लोबल आइएमई बैंक डिबेञ्चरको ४.३१ प्रतिशत, एसियन हाइड्रोपावरको ३.७४ प्रतिशत, मेन्छियाम हाइड्रोपमवरको २.९५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० साउन १५ सोमवार १५:२१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...