काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २८.५९ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा सुपरमादी हाइड्रोपावरको सेयर सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ४.६० प्रतिशतले बढेको हो ।
त्यसैगरी, सिकलेस हाइड्रोपावरको १.९३ प्रतिशत, बिओके डिबेञ्चर २०८६को १.८४ प्रतिशत, एनआइएमबि ५० को १.७८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० साउन १६ मंगलवार १५:१४ मा प्रकाशित