back
NMB ad

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ३ अंकले बढेर २०८९ को विन्दुमा कायम हुन पुगेको हो ।

बिहीबार सेयर बजारमा १ अर्ब ७८ करोड १९ लाख ४१ हजार रुपैंया कारोबार भएको छ ।आज नेप्सेमा कारोबार भएको २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको ८ वटा उपसूचकमा हरियाली भएको छ ।

सेयर बजारमा सुधार आउँदा प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ५.१९ प्रतिशतले घटेको हो । त्यसैगरी, गणपति लघुवित्तको ४.१६प्रतिशत, कामना सेवा विकास बैंकको ४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरको ३.९५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० साउन १८ बिहीवार १५:२१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...