काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ६५ रूपैयाँ ५६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७४ रुपैंया ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० साउन १९ शुक्रवार १०:१६ मा प्रकाशित