काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । अडुकिया भारतबाट फर्किने क्रममा पक्राउ परेको बताइएको छ । रोहन व्यापारी राजेश अकुडियाका छोरा हुन् ।
वि.सं.२०८० साउन २६ शुक्रवार १५:१४ मा प्रकाशित