काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सको स्वतन्त्र संचालकमा अनिलराज भट्टराई नियुक्त भएका छन् ।
कम्पनीको साउन २८ गते बसेको संचालक समितीको बैठकले काठमाडौ जिल्ला, काठमाडौ महानगरपालिका वडा नं. १६ बालाजु बस्ने भट्टराईलाई आगामाी ४ वर्षको लागि सो पदमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
वि.सं.२०८० साउन २९ सोमवार १५:४१ मा प्रकाशित