back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३१.८० अंकले घटेर २०४५ को विन्दुमा कायम हुन पुगेको हो ।

मंगलबार सेयर बजारमा २ अर्ब १५ करोड ७३ लाख १२ हजार रुपैंया कारोबार भएको छ ।आज नेप्सेमा कारोबार भएको २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको १२ वटा उपसूचकमा राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट आउँदा हिमालयन डिस्टीलरीले सर्वाधिक गुमाएको छ । कम्पनीको सेयर मूल्य ७.६९ प्रतिशतले घटेको हो । त्यसैगरी, थ्री स्टार हाइड्रोपावरको ६.९४ प्रतिशत, मोलुङ हाइड्रोपावरको ६.२५ प्रतिशत, इन्फिनिटी लघुवित्तको ६ प्रतिशत, बुद्धभुमी नेपाल हाइड्रोपावरको ५.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० साउन ३० मंगलवार १५:२० मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...