back

‘प्रभु सेलेक्ट फन्ड’को बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाइधनीले पाउँछन् लाभांश ?

Kumari bank ad

काठमाडौँ, १ असोज : प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ले लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरेको छ।

योजना व्यवस्थापक प्रभु क्यापिटलले उक्त म्युचुअल फन्डको लाभांश वितरणार्थ यही असोज १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ असोज ११ गतेसम्म कायम इकाइधनीहरुले यो म्युचुअल फन्डको लाभांश पाउनेछन्।

प्रभु सेलेक्ट फन्डका इकाइधनीहरुलाई ९.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय प्रभु क्यापिटलले गरेको छ।

वि.सं.२०८० असोज १ सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत   

वि.सं.२०८० असोज १३ शनिवार १८:३४

वीरगन्ज, १३ असोज (रासस) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले...

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यस्तो छ आगामी ३ दिनको मौसम   

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यस्तो छ आगामी ३ दिनको मौसम   

वि.सं.२०८० असोज १३ शनिवार १८:३०

काठमाडौँ, १३ असोज : नेपालमा यस वर्षको मनसुन बाहिरिन केही...

भोटखोलामा विद्युत् राष्ट्रिय प्रसारणलाइन जोडियो   

भोटखोलामा विद्युत् राष्ट्रिय प्रसारणलाइन जोडियो   

वि.सं.२०८० असोज १३ शनिवार १८:१८

किमाथाङ्का (सङ्खुवासभा), १३ असोज : सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा...