back
NMB ad

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, यी तरिकाबाट हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे बाँडफाँड गरेको हो ।

हाथवे इन्भेष्टमेन्टको आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् ।

मागभन्दा बढी आवेदन परेको कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड भएको छ। जसमा भाग्यमानी १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये थप १० जनाले २१ कित्ताका दरले सेयर पाएका छन्।

सदर आवेदकमध्ये ११ लाख ४६ हजार ३२२ आवेदकको हात खाली भएको छ।

कम्पनीले सर्वसाधारणको लगि २४ लाख २७ हजार ७५० कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो ।

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धकको वेबसाइट :     https://globalimecapital.com/

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

वि.सं.२०८० असोज २ मंगलवार १०:०४ मा प्रकाशित

You can share this post!

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान   

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान   

वि.सं.२०८१ जेठ २५ शुक्रवार २०:०६

काठमाडौँ, २५ जेठ : होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ...

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ   

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १९:५९

काठमाडौँ, २५ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने...

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक   

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १९:५३

काठमाडौँ, २५ जेठः नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र...

झापा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा   

झापा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १७:०२

भद्रपुर (झापा), २५ जेठ : नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि...

कुमारी बैंक र यूएसएआइडी बीच सम्झौता

कुमारी बैंक र यूएसएआइडी बीच सम्झौता

वि.सं.२०८१ जेठ २५ शुक्रवार १६:५९

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय...

अवैधानिक उत्खनन् बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन   

अवैधानिक उत्खनन् बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १६:४९

मलेखु (धादिङ), २५ जेठ : धादिङको सिद्धलेक गाउँपालिकामा कृषि फार्म...