काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सिनियर अफिसर र अफिसर पदमा १/१जनाका दरले कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले असोज १६ गतेसम्म बैंकको आधिकारीक वेबसाईट https://www.siddharthabank.com/career/ मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।
वि.सं.२०८० असोज ७ आइतवार ११:३८ मा प्रकाशित