back
NMB ad

दशैं तिहारको अवसरमा क्लासिक टेकले ल्यायो यस्तो योजना

Kumari bank ad

काठमाडौं ।  देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरुको महान् चाड बिजया दशमीको शुभ अवसरमा आफ्नो दशैं योजना सार्वजनिक गरेको छ । क्लासिक टेकमा आबद्ध हुन चाहनुहुने नयाँ ग्राहकहरुले 200 र 300 Mbps इन्टरनेट मात्र रु. 907 * र 1177* क्रमसः मा पाउन सक्नुहुनेछ । अफर अन्तर्गत ZTE को 5GHz राउटर र स्मार्ट सेट टप बक्स निशुल्क पाउनुहुनेछ  secondary राउटर जडान गर्न चाहनुहुने ग्राहकहरुका लागी कम्पनीले अहिले सम्मकै सबै भन्दा सस्तो मूल्य मा secondary राउटर प्रदान गर्ने जनाएको छ ।

क्लासिक टेकले Caro Tel कम्पनी संग Videocon को स्मार्ट TV सेट बिक्री वितरणका लागी साझेदारी गर्ने भएको छ । गत बर्ष जस्तै कम्पनीले Videocon को 32″ तथा 43″ को स्मार्ट TV सेट बजारको मूल्य भन्दा निकै कम समायोजित मूल्यमा पाउन सक्नुहुनेछ । Videocon 32″ स्मार्ट TV रु.19131 र 43″ स्मार्ट TV रु.28701  मा लिन सकिने कम्पनी ले बताएको छ ।

कम्पनीले आफ्ना बिध्यमान प्रयोगकर्ता हरुका लागी समेत बिशेस अफर ल्याएको छ । ग्राहक हरुले 250 Mbps को बार्षिक नविकरणमा 500 Mbps इन्टरनेट स्पीड पाउन सक्नुहुनेछ भने 12 महिनाको रिचार्ज गर्दा 24 महिना internet चलाउन सकिने विशेष व्यवस्था रहेको कामपनि ले बताएको छ । कम्पनि ले बार्षिक रिचार्ज मा पनि ZTE को 5GHz राउटर निशुल्क पाउनुहुनेछ भने  Videocon को 32 ” तथा 43″ को स्मार्ट TV सेट पनि सुपथ मूल्य लिन सकिने कुरा बताएको छ ।

क्लासिक टेक सुपथ मूल्य मा इन्टरनेट र गुणस्तरीय सेवा दिने भएकाले इन्टरनेट प्रयोगकर्ता हरुको पहिलो रोजाइ बन्न सफल भएको छ । कम्पनीले विभिन्न समयमा यस्ता अफर हरु ल्याउँदै आइरहेको छ भने दशै र तिहारको बिशेस अवसरमा यस्ता विभिन्न अफरहरु दिरहेको छ । अफरहरु र अन्य जानकारीका लागी ९८०१००४४७७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

वि.सं.२०८० असोज १४ आइतवार १६:१४ मा प्रकाशित

You can share this post!

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

चट्टान आरोहण गर्दैगर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:४६

खोटाङ, २८ वैशाख : साहसिक खेल भनेर चिनिने चट्टान आरोहण...

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:३१

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत...

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८...

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१७

काठमाडाैँ, २८ वैशाखः सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१२

काठमाडौँ, २८ वैशाखः चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन...